मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकप फुटबल : बेल्जियमको लगातार दोस्रो जीत

lokaantar.com · Fri Jun 18 00:04:46 GMT 2021

बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)