मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ

ratopati.com · Fri Oct 23 13:16:55 GMT 2026

काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।

चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा कैद भुक्तान गरिरहेका सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी जीवन लामालाई प्रहरीले पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)