मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रदीप गिरिः चिन्तनको विश्वविद्यालय जसबाट कम्युनिष्टले पनि सिक्थे

onlinekhabar.com · Sun Aug 21 00:49:58 GMT 2022

५ भदौ, काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ । भारतको मुम्बइमा क्यान्सरको उपचार गरी फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता अस्पताल भर्ना गरिएको थियो ।

क्यान्सर बिरामी गिरिमा निमोनिया देखिएपछि स्वास्थ्य अवस्था शुक्रबार नै जटिल बनिसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल नै पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् भने शुभेच्छुकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका थिए । शनिबार उनको परिवारले निमोनियाका कारण धेरै अंगहरु फेल भइरहेको जानकारी दिंदै शुभेच्छुकहरुलाई धन्यवाद दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)