पाकिस्तानविरुद्धको सात खेलको सिरिज इंग्ल्याण्डले जित्यो
farakdhar.com · Mon Oct 03 01:08:09 GMT 2022
घरेलु टोली पाकिस्तानविरुद्धको टी–२० सिरिज इंग्ल्याण्डले आफ्नो पक्षमा पारेको छ । उसले गएराति सम्पन्न अन्तिम खेलमा ६७ रनको जित हात निकाल्दै ७ खेलको सिरिज ४–३ ले आफ्नो पक्षमा पारेको हो ।
२ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)