इन्धनको मूल्य घटेसँगै गाडीभाडा घटाउने तयारी
bishowkhabar.com · Wed Jul 01 09:24:21 GMT 2026

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने तयारी गरेको छ ।
विभागका अनुसार नयाँ भाडादर सम्बन्धी सूचना आजै सार्वजनिक हुन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
यातायात व्यवस्था विभाग