मेस्सीले जितेको विश्वकपलाई किन भनिदैछ इतिहासकै विवादास्पद ?
shilapatra.com · Sat Dec 23 00:35:00 GMT 2023
सन् २०२२ को फिफा विश्वकप फाइनलले फुटबल इतिहासमा अमिट छाप छाड्यो । लियोनल मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि दिलाए । तर, रोमाञ्चक समापनका बावजुद उक्त प्रतियोगिताको विरासत विवादसँग जोडिएको छ ।
विश्वकप आयोजना हुँदा निर्माण गरिएका रंगशालामा श्रम शोषणको विषयदेखि एलजीबीटीक्यू नीतिका विषयमा कतार विश्वकप सधैँ आलोचित बनिरहनेछ । यी विषयहरू ढाकछोप गर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनोले दोहामा पश्चिमा आलोचकहरूलाई कपट र नस्लवादको आरोप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)