रुस, युक्रेन र अमेरिकाबीच अबुधाबीमा वार्ता गर्ने योजना
kendrabindu.com · Fri Oct 23 13:37:42 GMT 2026

मस्को । रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)