यौनहिंसापीडितको साहस
ekantipur.com · Thu Jan 18 01:09:50 GMT 2024
बलात्कार भनेको स्वार्थ, नैतिकताको कमी र अहंकारबाट उत्पन्न हुने हिंसा हो । नेपाली समाजको दृष्टिकोण सतही छ ।
जब जबरजस्ती करणीको घटनाको उजुरी हुन्छ, पीडितको थर र कुन अवस्थामा उनी बलात्कृत भएकी थिइन् भन्ने विषयमा अनावश्यक चासो दिइन्छ । अवस्था र पीडितको थरले बलात्कार निर्धारण गर्ने होइन । संकीर्ण सोच र पीडितलाई नै दोषारोपण गर्ने समाजमा बलात्कारविरुद्ध उजुरी दिन धेरै साहस चाहिन्छ । यो कहिल्यै नबिर्सौं ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)