फ्राइडे रिलिजः आजदेखि सिनेमा हलमा ‘हुक्का’ र ‘टुल्की’
kalakarmi.com · Thu May 25 23:49:50 GMT 2023
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज जेठ १२ गते शुक्रवारदेखि दुई भिन्न विशेषता बोकेको मौलिक नेपाली फिल्महरु ‘हुक्का’ तथा ‘टुल्की’ प्रदर्शनमा आएका छन् ।
शम्भू थापाद्वारा निर्देशित ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को कथावस्तु अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित छ भने देवजंग थापाद्वारा निर्देशित ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)