नेपाल लाइभ समाचार [२०७८ फागुन २७]
nepallive.com · Fri Mar 11 17:01:00 GMT 2022
१. स्थानीय तहको निर्वाचनमा ७ लाखसम्म खर्च गर्न निर्वाचन आयोगको प्रस्ताव, पाँच करोडसम्म खर्च गर्न दिने सीमा निर्धारण हुनुपर्ने राजनीतिक दलहरुको माग । (निर्वाचन खर्चबारे छलफल)
२. बहुराष्ट्रिय पेय पदार्थको नेपाली उत्पादक बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर, ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ असुल हुनुपर्ने जिकिर । (बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)