हात बाँधेर फालेको अवस्थामा कर्णाली नदीमा भेटियो दुई दिदी बहिनीको शव
setopati.com · Mon Mar 08 17:49:00 UTC 2021
हात बाँधिएको अवस्थामा कर्णाली नदीमा दुई बहिनीको शव भेटिएको छ। दैलेखको आठविस नगरपालिकाका स्थानीयले हात बाँधिएको अवस्थामा पानीमा डुबिरहेको दुई बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिंह बडुवालका १६ वर्षीय छोरी कल्पना बडुवाल र १२ वर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)