शनिवार मिस यूनिभर्स नेपाल–२०२१ को घोषणा
kalakarmi.com · Thu Oct 28 11:26:16 GMT 2021
काठमाडौं– ‘मिस युनिभर्स नेपाल–२०२१’ को विजेताको घोषणा आगामी कात्तिक १३ गते शनिवार गरिने भएको छ ।
उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रशोधन कम्पनी ओरिफ्लेमले मुख्य प्रायोजन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)