मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ उपत्यकामा मापसे र लापसे गर्ने ९८२ जना चालक कारबाहीमा

himalpress.com · Fri Oct 23 14:09:35 GMT 2026

काठमाडौँ – काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)