सधैं त्रासमा चिकित्सक
ekantipur.com · Sat Nov 05 16:34:58 GMT 2022
काठमाडौँ — –गत कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका मेडिकल अफिसर डा.अविनाश पराजुलीमाथि तीन जनाले ढोका थुनेर कार्यकक्षमै कुटपिट गरे । घटनाको विरोधमा अस्पतालका चिकित्सक हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
– २०७९ भदौ २ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहमाथि त्यहीँका कर्मचारी धनबहादुर शाहीले छोराको टाँका काट्न ढिलाइ गरेको निहुँमा आक्रमण गरे । डा. साहको टाउको तथा पेटमा चोट लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)