राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली अस्थायी रूपमा बन्द
deshsanchar.com · Fri Oct 23 11:59:46 GMT 2026

काठमाडौँ – ‘पिएचपी’ प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि राजस्व अनुसन्धान विभागले भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) प्रणाली अस्थायी रूपमा बन्द गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)