मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुगुमा जेपी स्मृति फुटबल प्रतियोगिता हुँदै, ५५ टिम सहभागी हुने

deshsanchar.com · Fri Oct 23 13:52:59 GMT 2026

मुगु – मुगुमा दोस्रो जेपी स्मृति फुटबल प्रतियोगिता कात्तिक ७ गतेदेखि सञ्चालन हुने भएको छ। जेपी स्मृति क्लबले शुक्रबार गमगढीस्थित होटल स्वस्तिकामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)