मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ

nepalnews.com · Fri Oct 23 14:15:38 GMT 2026

जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ ।

दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)