मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बस्ती छिर्दै वन्यजन्तु

annapurnapost.com · Tue Jan 11 06:27:00 GMT 2022

गुलरिया : एक साताअघि जंगली हात्तीको आक्रमणबाट ५४ वर्षीया भुसिया थारूले ज्यान गुमाइन्। राजापुर नगरपालिका–९ की थारू नेपाल–भारत सीमा नजिकै बाख्रा चराउन गएका बेला जंगली हात्तीको आक्रमणमा परेकी हुन्। राजापुर क्षेत्रमा जंगली हात्ती, बाघलगायतको त्रास पनि उक्तिकै छ।

बर्दिया राष्ट्रिय निकुञ्जको संवेदनशील क्षेत्र बघौरा फाँटामा ठाकुरबाबा नगरपालिका–७ की ६२ वर्षीया डल्ली रावत निउरो टिप्न गएकी थिइन्। उनलाई गत चैत पहिलो साता पाटे बाघले झम्टियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)