मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

neplays.com · Fri Oct 23 14:32:00 GMT 2026

कास्की । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ ।

प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)