नख्खु कारागारबाट फरार भएका कैदी पक्राउ
himalpress.com · Fri Oct 23 14:37:31 GMT 2026

काठमाडाैँ – जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।
चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा कैद भुक्तान गरिरहेका सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी जीवन लामालाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)