प्राविधिक समस्या आएको बुद्धको एटिआर पार्किङमा ल्याइयो, भैरहवामा रात्रीकालीन उडान सामान्य
bizmandu.com · Sat Apr 30 16:04:16 GMT 2022
काठमाडौं। भैरहवा-काठमाडौं उडानका क्रममा टायर पड्किएर धावन मार्गमै राखिएको बुद्ध एयरको जहाज पार्किङ वेमा ल्याइएको छ।
प्राविधिक टोलीले जहाजको पाङ्ग्रा फेरेर पार्किङमा ल्याएलगत्तै रात्रि उडान सामान्य अवस्थामा रहेको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)