काँग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौ: बाबुराम भट्टराई
setopati.com · Mon Feb 08 17:14:00 UTC 2021
जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध गरिने संयुक्त संघर्षबाट नभाग्न आग्रह गरेका छन्।
नेता भट्टराईले नेपाली कांग्रेसलाई लक्षित गर्दै सोमबार साँझ ट्वीट गरेर ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष भएको समेत बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)