मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

क्यालिफोर्नियाको प्रस्तावित ‘अर्बपति कर’ बाट जोगाउन जुकरबर्ग र मेटाबीच विशेष सम्झौता

lokaantar.com

क्यालिफोर्निया राज्यले प्रस्ताव गरेको अर्बपति करको कारण देखाउँदै राज्य नछाड्न मेटाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गसँग एक विशेष सम्झौता गरेको छ।

२ सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएका जुकरबर्गलाई प्रस्तावित करबाट हुनसक्ने आर्थिक क्षति न्यूनीकरण गर्न मेटाले उनलाई थप सेयर दिने सहमति जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)