बिहारमा पटाका बनाउने क्रममा विस्फोट, ७ जनाको मृत्यु
lokaantar.com

भारतको बिहारस्थित सिवान जिल्लाको आलमपुर गाउँमा शुक्रबार साँझ पटाका बनाउने क्रममा विस्फोट हुँदा पति–पत्नी र छोरीसहित सात जनाको मृत्यु भएको छ।
दैनिक भास्करका अनुसार विस्फोटबाट घरको ठूलो भाग भत्किएको छ भने भग्नावशेष सडकसम्म पुगेको छ। उक्त घरमा अनुमति प्राप्त पटाका कारखाना सञ्चालनमा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)