चार लाखमा २४ वटा आईफोन १४ प्रो म्याक्स !
janaaastha.com
भैरहवामा आईफोन अवैध तवरले नेपाल भित्र्याउने नाममा सुरक्षाकर्मीहरुले चार लाख घूस खाएको आरोप लागेको छ । रुपन्देहीको बेलहिया पूर्वको कोटहीमाई मन्दिर क्षेत्रमा चैत २८ गते साँझपख बरामद गरिएको २४ थान आईफोन १४ प्रो म्याक्स भन्सार कार्यालयमा दाखिला गर्न नपठाएको पाइएपछि अहिले चार लाख घूसको काण्ड बाहिर आएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)