डा. चेतना पौडेल जोडिएको रिट खारेज
ratopati.com · Wed Jul 01 09:42:13 GMT 2026

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ।
डा. चेतना पौडेलसमेत जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गरेको थियो। रिटमार्फत काउन्सिलको अधिकारक्षेत्रमाथि समेत प्रश्न उठाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)