मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टेष्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत

khabarhub.com · Sat May 15 00:55:13 GMT 2021

काठमाडौँ- आईसीसी टेस्ट राष्ट्र वरीयतामा भारत शीर्ष स्थानमा यथावत छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार भारत शीर्षमा यथावत रहेको हो । न्युजिल्याण्ड पनि दोस्रो स्थानमा यथावत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)