मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चुनाव र चाडपर्वको मौकामा भारतबाट नेपालमा नक्कली नोटको धन्दा 

nayapatrikadaily.com · Thu Oct 13 00:05:00 GMT 2022

चार महिनामै २१ लाख रुपैयाँ नक्कली नोट बरामद, कारोबार एकाएक बढेपछि प्रहरीको विशेष ब्युरो अनुसन्धान गर्दै

चुनाव र चाडपर्वको मौका छोपेर मधेसका जिल्लामा नक्कली नेपाली नोटको कारोबार चिन्ताजनक रूपमा बढेको छ । खुला सीमाको फाइदा उठाउँदै भारतमा नक्कली नोट छापेर नेपालमा ल्याउँदै गर्दा पछिल्लो चार महिनामा २० लाख ८९ हजार रुपैयाँ बरामद भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)