रुस, युक्रेन र अमेरिका वार्तामा बस्ने योजना, युद्ध अन्त्य हुन सक्ने
saralpatrika.com · Fri Oct 23 14:58:26 GMT 2026

मस्को। रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)