मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दल फेरि तोड्न खोजेको उनको दुखेसो

janaaastha.com

आफ्नो कुर्सी जोगाउन अर्काको दल तोडफोड गर्ने नेपाली राजनीतिको विशेषता नै हो । सत्ताको तानातान र भागबण्डाको घृणित खेलबाट आजित मतदाताले गत चुनावमा काँग्रेस, एमाले, माओवादीसहित पुराना पार्टीलाई ‘सबक’ सिकाइदिए । तर, ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्र्रोमा राखे पनि बाङ्गाको बाङ्गै’ भन्ने उखानजस्तै चुनावबाट बढारिएका ती दलका नेता अहिले पनि दल तोडफोडको पुरानै धङ्गधंगीबाट निस्कन नसकेको एउटा सन्दर्भ सतहमा आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)