मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

nepallive.com · Tue Mar 21 00:38:00 GMT 2023

काठमाडौं – आज (मंगलबार) काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो।

घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ। यस्तै, ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)