लैंगिक समानता र समावेशीतालाई हलुका ढंगले नलिऔं
ekagaj.com · Thu Apr 21 17:18:20 GMT 2022
काठमाडौँ - एसियाली विकास बैंक (एडीबी) र सर्वांगिण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले संयुक्त रूपमा केही क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीता (जेसी) सम्बन्धी निदानात्मक अध्ययन सार्वजनिक गरेका छन् ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्री, एडीबीका दक्षिण एसिया महानिर्देशक केनिची योकोयामा, राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह बुधबार आयोजित उक्त कार्यक्रमका प्रमुख वक्ता रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)