अष्ट्रेलिया टि२० विश्वकपको सेमिफाइनलमा
hamrokhelkud.com · Sat Nov 06 17:23:31 GMT 2021
शनिबार, कात्तिक २०, २०७८
एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)