जाडोमा सनस्क्रीन लगाउनु पर्छ कि पर्दैन ?
nepalviews.com · Mon Jan 01 16:28:38 GMT 2024
एजेन्सी । अत्यधिक मानिसहरुले जाडोमा सनस्क्रीन लगाउन आवश्यक छैन भन्ने ठान्छन् । किनकी यो मौसममा घाम लिन आवश्यक हुन्छ । यस्तोमा शरीरलाई घामको आवश्यकता पर्ने बेला सनस्क्रीन किन लगाउने भन्ने पनि प्रश्न आउन सक्छ । तर सूर्यको किरणबाट आउने यूभी रेजले जाडोमा पनि हाम्रो छालालाई नोक्सान पुर्याउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)