१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोनाले बराबरी खेल्यो
setopati.com · Wed Dec 22 00:59:00 GMT 2021
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेभिल्लासँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
बार्सिलोनाका लागि रोनाल्ड अरौजोले गोल गर्दा सेभिल्लाका लागि पपु गोमेजले गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)