लुम्बिनीमा बजेटबारे विवाद कायमै, आज पनि बस्न सकेन बैठक
setopati.com · Wed Jul 01 09:50:34 GMT 2026

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको ११औं बैठक बुधबार पनि बस्न सकेन।
बुधबार दिउँसो १ बजे बस्नेगरी आह्वान भएको बैठक अन्तिम समयमा फेरि स्थगित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)