१० हजार फुटपाथ व्यवसायी हटाउँदै महानगर
nayapatrikadaily.com · Fri Sep 02 00:30:00 GMT 2022
व्यवसायी भन्छन्– विकल्प नदिई हटाए आन्दोलन गर्छौँ
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरबाट फुटपाथ व्यवसाय हटाउन सुरु गरेको छ । फुटपाथलाई पूर्ण रूपमा व्यवसायमुक्त बनाउन महानगरले दैनिक १०–१५ जना नगर प्रहरीलाई बानेश्वर क्षेत्रमा खटाउने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)