मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाजपा प्रवक्ता विजयले भेटे कांग्रेस उपसभापति निधिलाई

setopati.com · Wed Nov 17 00:56:00 GMT 2021

भारतीय जनता पार्टी भाजपाका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणका क्रममा रहेका शास्त्रीले मंगलबार निधिसँग भेटवार्ता गरेका हुन्। निधिलाई भेट्न शास्त्री उनकै निवास बानेश्वर पुगेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)