काभ्रेका ५ हजार परिवारलाई जनही १० हजार रुपैयाँ बाँडियो
nepalkhabar.com · Sun Nov 07 00:48:04 GMT 2021
सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका ५ हजार ३ सय ३ वटा अति विपन्न परिवारलाई जनही १० हजार रुपैयाँ राहत वितरण गरेको छ।
राससका अनुसार काभ्रेका स्थानीय तहहरूले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)