आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गर्ने कि, सत्ताको अंकगणित मै अल्झिरहनेः डा. शेखर
ekagaj.com · Wed Jan 25 16:31:47 GMT 2023
मोरङ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)