मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुगर र ब्लड प्रेसरले पनि गुम्न सक्छ आँखाको दृष्टि

ratopati.com · Thu Oct 12 06:57:00 GMT 2023

काठमाडौँ । १२ अक्टोवर विश्व दृष्टि दिवस । नेपाललगायत विश्वभर दृष्टि दिवस मनाइदैँछ । आँखामा अन्धोपन ल्याउने मुख्य कारक तत्व मोतीविन्दु हो । मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ ।

त्यसपछि डाइबेटिजका कारण डाइबेटिज रेटिनोप्याथी गराउने त्रिवि शिक्षण अस्पताल (टिचिङ) का नेत्ररोग विशेषज्ञडा सञ्जीव भट्टराई बताउँछन् । उनका अनुसार जलविन्दु, आँखाको नानीमा आउने समस्या,चोटपटक, आँखामा पावर कम हुँदा, एकथरी अन्धोपना ल्याउने दृष्टि कम्जोरीले आँखामा अन्धोपना ल्याउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)