मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पेरिसनजिकै गोलीकाण्ड, आतंकवादी अपराधका रूपमा अनुसन्धान हुँदै

deshsanchar.com · Fri Oct 23 15:03:12 GMT 2026

फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनालाई फ्रान्सेली अधिकारीहरूले ‘आतंकवादी अपराध’ का रूपमा अनुसन्धान गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)