डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित
deshsanchar.com · Fri Oct 23 15:45:13 GMT 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको छ। शुक्रबार क्लबले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका बाया हाते ब्याटरलाई अनुबन्ध गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)