एसपी अंगुर जीसीलाई उत्कृष्ट अनुसन्धान पुरस्कार
baahrakhari.com · Wed Jul 01 09:57:01 GMT 2026

काठमाडौं । बाँके प्रहरी प्रमुख एसपी अंगुर जीसी उत्कृष्ट अनुसन्धान अधिकृत बनेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एसपी जीसीलाई अनुसन्धान रणनीति, व्यवसायिक उत्कृष्टता प्रस्तुत गरेको भन्दै उत्कृष्ट अनुसन्धान अधिकारीको पुरस्कारले पुरस्कृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)