बंगालको खाडीमा चक्रवात विकसित: नेपालमा प्रभाव पर्ने सम्भावना, कृषि र पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह
kalakarmi.com · Fri Oct 23 17:36:08 GMT 2026

काठमाडौं- पूर्व मध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्र (Low Pressure Area – LPA) क्रमशः बलियो हुँदै चक्रवात आँधी (Cyclonic Storm) मा परिणत हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू-भागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)