दुग्ध उत्पादक किसानका पीडा
ekantipur.com · Thu Feb 29 23:48:36 GMT 2024
नेपालका कृषकमा दूध उत्पादनवारे ज्ञान, सीपको कमी देखिँदैन । सहरबजारदेखि दूरदराजका गाउँसम्म ठूलो मिहिनेतका साथ कृषक, व्यवसायी गाईभैंसी पालनमा संलग्न छन् । जसका कारण दूधको आपूर्ति बढ्दै गएको छ, मुलुक यसमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ ।
९० प्रतिशतभन्दा बढी साना किसानको योगदान उल्लेख्य रहे पनि कृषकको झन्डै ७ अर्ब रुपैयाँ बक्यौता भुक्तानी नभएको खबर सार्वजनिक हुँदा सत्ताधारीको भनाइ र गराइमा आकाश–जमिनको फरक रहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)