मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

Ujyaaloonline.com · Mon Jul 19 01:06:57 GMT 2021

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ ।

कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)