मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

nepalipatra.com · Tue Sep 14 06:24:40 GMT 2021

काठमाडौं । आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ ।

यसअघि आइतबार बसेको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै बेल घेरेपछि सभामुख अग्नी सापकोटाले मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)