मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन साताअघि नै बनेको थियो हत्या योजना

rajdhanidaily.com · Wed Apr 06 22:54:34 GMT 2022

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल (खत्री) उनको ठूलो बुवाको छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कविता सुनुवार हत्या प्रकरण

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)