मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

५ कराेड लगानीकाे 'सजिलाे साथी' आउँदै, के हुनेछ नयाँ सुविधा?

setopati.com · Tue Aug 23 00:20:00 GMT 2022

आजभोलि काठमाडौं उपत्यकामा यात्रा गर्दा चोकमा उभिएर सार्वजनिक सवारीसाधन कुर्नुपर्ने बाध्यता छैन। बसेकै ठाउँबाट माेबाइलमार्फत् चाहेकाे सवारी आफू भएसम्म बोलाउन सकिन्छ। ती सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याइदिन्छन्।

केही वर्षयता यस्ता राडड सेयरिङ कम्पनीहरू थपिइरहेका छन्। यसैमध्ये पर्छ नयाँ राइड सेयरिङ एप 'सजिलाे साथी।'

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)